धौलागिरिमा काँग्रेस परित्याग गरि २ सय कार्यकता वाम गठबन्धनमा प्रवेश

विकल्प न्यूज /बेनी मंसिर ३ गते । योजना आयोगका पुर्व उपाध्यक्ष मिन बहादुर श्रेष्ठले जनमुखि विकास लागि कम्युनिष्ट सरकार आवश्यक रहेको बताउनुभएको छ । धौलागिरि गाउँपालिका ताकममा एमाले र माओवादी केन्द्रको सयुक्त बामगठबन्धनले आयोजना गरेको गाउँपालिकास्तरिय चुनावी सभामा बोल्दै श्रेष्ठले काग्रेसले अख्तियार गरेको संसदिय ब्यवस्थानै नेपालको विकासको बाधक भएको बताउनुभयो । कम्यूनिष्टहरुले जनतालाई सहभागि गराएर … Continue reading धौलागिरिमा काँग्रेस परित्याग गरि २ सय कार्यकता वाम गठबन्धनमा प्रवेश